रास्वपाको बाचा : सरकार बनेको सय दिनभित्र बचत फिर्ता

रास्वपाको बाचा : सरकार बनेको सय दिनभित्र बचत फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व गरे सय दिनभित्रै सहकारी संस्थाका बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने बाचा गरेको छ ।

थप पुरा समाचारको लागि
TOP