घोषणापत्रको गुणस्तर बढ्यो, संरचनात्मक सुधारमा प्रष्टता देखिएन : बाबुराम भट्टराई

घोषणापत्रको गुणस्तर बढ्यो, संरचनात्मक सुधारमा प्रष्टता देखिएन : बाबुराम भट्टराई

८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरूले सार्वजनिक गरेका चुनावी घोषणापत्रहरूको गुणस्तर विगतको तुलनामा बढेको तर कार्यान्वयनका लागि आवश्यक ‘संरचनात्मक सुधार’ मा दलहरू मौन रहेको टिप्पणी गरेका छन् । बिहीबार तीन ठूला दलहरूले आफ्ना चुनावी घोषणापत्र, प्रतिबद्धतापत्र र वाचापत्र सार्वजनिक गरेपछि शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै डा. भट्टराईले यो लक्ष्य […]

थप पुरा समाचारको लागि
TOP