इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा, पल र उषाले गरे शुभारम्भ

इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा, पल र उषाले गरे शुभारम्भ

इलाम । फ्रेन्ड्स सिनेमाजले इलाममा तेस्रो नयाँ हल संचालनमा ल्याएको छ । ‘आबाट आमा’ का कलाकारको उपस्थितीमा शुक्रबारेखि १८८ सिट क्षमताको ‘सिंगल स्क्रिन’ संचालनमा आएको हो । पुरानो बसपार्कस्थित नगरपालिकाको बहुतले पार्किङको भवनमा हल संचालनमा आएको हो । नयाँ शाखाको शुभारम्भ कार्यक्रममा कलाकार पल शाह, उषा उप्रेती, निर्देशक चन्द्र पन्त सहभागी थिए । फ्रेन्ड्स सिनेमाजका […]

थप पुरा समाचारको लागि
TOP