माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी दिलिकालाई स्वर्ण
८ फागुन, काठमाडौं । नेपालकी दिलिका भ्लोनले चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको मिसन २०२६ को राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी दिलिकाले महिला ५९ केजी तौल समुहमा भारतकी शाही आरुषि नागालाई फाइनलमा पराजित गरी स्वर्ण पदक जितेकी हुन् । यस तौल समुहमा नेपालकी सृष्टि विक र […]
थप पुरा समाचारको लागि