टी-२० विश्वकप : समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाको सहज जित
८ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेको छ । क्यान्डीस्थित पालेकेले स्टेडियममा भएको समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गरेको हो । ओमानले दिएको १०५ रनको लक्ष्य अस्ट्रेलियाले ९.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान मिचेल मार्शले ३३ बलमा अविजित […]
थप पुरा समाचारको लागि