राष्ट्रिय हक्की प्रतियोगिता : महिलातर्फ गण्डकी प्रदेशलाई उपाधि
८ फागुन, काठमाडौं । गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि जितेको छ । गण्डकी १२ अंकसहित च्याम्पियन बन्यो । पुरुषमा गण्डकी र सुदूरपश्चिम प्रदेश उपाधिका लागि शनिबार खेल्ने छन् । दुवैको समान ९–९ अंक छ । नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
थप पुरा समाचारको लागि