एमालेको नारा लगाउँदै दाङमा रास्वपा सम्पर्क कार्यालय तोडफोड

एमालेको नारा लगाउँदै दाङमा रास्वपा सम्पर्क कार्यालय तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । 

थप पुरा समाचारको लागि
TOP