उपेन्द्रको आरोप- विरोधीहरू प्रदेश खारेज गरेर मधेशी जनतालाई गुलाम बनाउन खोज्दैछन्
‘कांग्रेस–कम्युनिस्टले संघीयता चाहेकै थिएनन्, आफूलाई नयाँ शक्ति भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी जो संघीयता र प्रदेश खारेजको पक्षमा छ । अहिले विभिन्न आवरणमा मधेशी जनताको मत तान्नका लागि भ्रममा पारिरहेका छ ।’
थप पुरा समाचारको लागि