सेजलले ‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले उनलाई ‘मिस इको इन्टरनेसनल नेपाल २०२६’ को उपाधि प्रदान गर्दै प्रतिनिधिको रुपमा चयन गरेको हो । आयोजित कार्यक्रममा राजभण्डारीलाई गतवर्षकी विजेता संस्कृति भट्टले ताज पहिर्याइदिइन् । ताज ग्रहण गरेपछि उनले यसलाई […]
थप पुरा समाचारको लागि