राष्ट्रिय लिग फुटबलमा एनआरटी र मनाङले बाँडे अंक
१० फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) ले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्पा कम्प्लेक्सको मैदानमा भएको खेलमा एनरआरटीले मनाङले गोलरहित बराबरी खेलेका हुन् । राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक गोलकर्ता रहेका अन्जन विष्टले आफ्नो पूर्व क्लब मनाङ विरुद्ध आज एनआरटीबाट खेलेका थिए । […]
थप पुरा समाचारको लागि