८ प्रतिशत ब्याज दिनेगरी आईसीएफसी फाइनान्सको ऋणपत्र खुल्यो

८ प्रतिशत ब्याज दिनेगरी आईसीएफसी फाइनान्सको ऋणपत्र खुल्यो

११ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने ब्याजदर घटाउँदै गइरहेका बेला सोभन्दा बढी प्रतिफल दिनेगरी आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन खुलेको छ । वार्षिक ८ प्रतिशत ब्याज दिनेगरी कम्पनीको ऋणपत्रमा लगानी अवसर खुलेको हो । ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामको यस ऋणपत्रमा छिटोमा फागुन १४ गते र ढिलोमा २५ गतेसम्म […]

थप पुरा समाचारको लागि
TOP