एक्स्ट्रिम एनर्जीले साम्बाको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने

एक्स्ट्रिम एनर्जीले साम्बाको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने

११ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी को उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले रु ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। हाल घुँडाको गम्भीर चोटका कारण उपचारको तयारीमा रहेकी भण्डारीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । कम्पनीका अनुसार, देशका लागि निरन्तर […]

थप पुरा समाचारको लागि
TOP