भारत-पाकिस्तान द्वन्द्वबारे ट्रम्पले भने- मैले हस्तक्षेप नगरेको भए साढे ३ करोड मानिस मर्ने थिए

भारत-पाकिस्तान द्वन्द्वबारे ट्रम्पले भने- मैले हस्तक्षेप नगरेको भए साढे ३ करोड मानिस मर्ने थिए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-पाकिस्तान द्वन्द्वबारे फेरि एक पटक आफ्नो बयान दिएका छन् । अमेरिकी संसदलाई सम्बोधन गर्दै उनले भने, ‘पाकिस्तान र भारतबीच आणविक युद्ध हुने थियो । पाकिस्तानका प्रधानमन्त्रीले भनेका थिए, यदि मैले हस्तक्षेप नगरेको भए ३ करोड ५० लाख मानिसहरू मारिने थिए ।’ आफ्नो सम्बोधनको क्रममा ट्रम्पले अन्य देशहरूमा भएका द्वन्द्वहरूको […]

थप पुरा समाचारको लागि
TOP