लोकगायक कमल निर्मोहीको निधन
काठमाडौं । लोकगायक कमल निर्मोहीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनले आफू मर्माहत भएको बताएकी छन् । आफूले गायक निर्माेहीसँग गाएका केही गीतको समेत स्मरण गरेकी छन् । उनले निर्मोहीसँग गाएका गीतहरू ‘त्यो माडी खोलाले छेकेको हैन’, ‘मलाई […]
थप पुरा समाचारको लागि