पर्वतमा प्रलोपा-उज्यालोबीच सहमति, प्रत्यक्षमा चिम र समानुपातिकमा आँखामा मतदान गर्ने
सहमतिपत्रमा प्रलोपाबाट पर्वत जिल्ला इन्चार्ज सुनिल पौडेल र उज्यालो पार्टीका तर्फबाट उम्मेदवार यमबहादुर चोचांङी पुनले हस्ताक्षर गरेका छन् ।
थप पुरा समाचारको लागि