तेक्वान्दो रेफ्री अस्मिता क्यानडा ओपन च्याम्पियनसिपमा उत्कृष्ट
१५ फागुन, काठमाडौं । तेक्वान्दो अन्तराष्ट्रिय रेफ्री अस्मिता खड्का क्यानडा ओपन तेक्वान्दो जी–२ च्याम्पियनसिपअन्तर्गत पुम्से विद्यामा उत्कृष्ट पुम्से रेफ्री बनेकी छिन् । विश्व तेन्वान्दो महासंघको कार्यक्रम अनुसार क्यानडा तेक्वान्दो संघको आयोजनामा क्यानाडाको क्यालगरी, विनास्पोर्टको कभर्डहलमा भएको प्रतियोगिताको पुम्सेमा अस्मिता उत्कृष्ट निर्णायक घोषित भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् । फेब्रुअरी २६ […]
थप पुरा समाचारको लागि