चीनको सीमा क्षेत्रमा प्रहरीको गस्ती
१६ फागुन, हुम्ला । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल प्रहरीले सीमा क्षेत्रमा गस्ति सुरू गरेको छ । चिनको सीमासँग जोडिएको नाम्खा गाउँपालिका-६ को लिमी लाप्चामा पैदल गस्ती गरेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी सहायक निरीक्षक मञ्जुल खडकाको कमाण्डमा ७ जनाको टोली नाम्खा गाउँपालिका- ५ र ६ वस्तुस्थिति बुझ्न पैदल गस्ती सुरू गरेको […]
थप पुरा समाचारको लागि