मध्यपूर्वका नेपालीको सुरक्षाका लागि ‘र्यापिड एक्सन टिम’ गठन हुँदै
१७ फागुन, काठमाडौं । सरकारले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि ‘र्यापिड एक्सन टिम’ गठन गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै परराष्ट्र मन्त्रालयका सचिवको संयोजकत्वमा ‘र्यापिड एक्सन टिम’ गठन गर्न लागेको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका अधिकारी कृष्णप्रसाद ढकालले उक्त टिममा श्रम तथा रोजगार मन्त्रालय, गृह मन्त्रालय लगायत […]
थप पुरा समाचारको लागि