महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशका लागि सिकाइ बन्यो : उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले युरोपेली देशका लागि काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र र यो संयन्त्रबाट भएका काम सिकाइ बनेको बताएकी छन् । स्थानीय तहबाट यसको सञ्चालन प्रक्रिया उनीहरूका लागि नौलो र
थप पुरा समाचारको लागि