एलेनको कीर्तिमानी शतकमा न्युजिल्यान्ड फाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

एलेनको कीर्तिमानी शतकमा न्युजिल्यान्ड फाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

२० फागुन, काठमाडौं । ओपनर फिन एलेनले शानदार शतक प्रहार गरेपछि न्युजिल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड उपाधिनजिक पुगेको हो । एलेनले ३३ बलमै शतक बनाएर कीर्तिमान बनाए । यो टी-२० विश्वकप इतिहासकै फास्टेस्ट शतक हो । उनले १० चौका र […]

थप पुरा समाचारको लागि
TOP