तीन पटक चुनाव जितेका धनबहादुर बुढा यसपटक पनि मत हाल्न नजाने

तीन पटक चुनाव जितेका धनबहादुर बुढा यसपटक पनि मत हाल्न नजाने

डोल्पा । हिमाली जिल्ला डोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार धनबहादुर बुढाले यस पटक पनि मतदान नगर्ने बताएका छन् । २०७०, २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर विजयी भएका बुढाले तीनै पटक आफू मतदान गर्न नगएको र यसपटक पनि मत हाल्न नजाने बताएका हुन् । मतदाता नामावली काइके गाउँपालिका–२ स्थित अरनिको माध्यमिक […]

थप पुरा समाचारको लागि
TOP