बैतडीमा दिउँसो १ बजेसम्म खस्यो ३७ हजार मत
२१ फागुन, बैतडी । बैतडीमा दिउँसो १ बजेसम्म ३७ हजार मत खसेको छ । जिल्लाका २ सय १५ मतदान केन्द्रबाट १ बजेसम्म बजेसम्म ३७ हजार २४७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । जिल्लामा १,५६,३७२ मतदाता रहेका छन् । जिल्लामा साम्तिपूर्ण तवरले मतदान भइरहेको छ ।
थप पुरा समाचारको लागि