पूर्वप्रधानमन्त्री ओलीको गृहजिल्लामा ६४ प्रतिशत मतदान

पूर्वप्रधानमन्त्री ओलीको गृहजिल्लामा ६४ प्रतिशत मतदान

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ६४ प्रतिशतबढी मतदान भएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदानमा झापाका पाँच निर्वाचन क्षेत्रहरूमा ६४.२४ प्रतिशत मत खसेको हो ।

थप पुरा समाचारको लागि
TOP