मध्यपूर्व युद्धमा १ हजार ८०० भन्दा बढीको मृत्यु

मध्यपूर्व युद्धमा १ हजार ८०० भन्दा बढीको मृत्यु

२८ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठन ले इरान र इजरायल-अमेरिका बीचको युद्धका कारण मध्यपूर्वमा मानवीय संकट चरम अवस्थामा पुगेको चेतावनी दिएको छ। महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार गत फेब्रुअरी २८ देखि सुरु भएको सैन्य कारबाहीमा इरान, लेबनान र इजरायलमा गरी १ हजार ८०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १२ हजार ५०० भन्दा […]

थप पुरा समाचारको लागि
TOP