जल पर्यटन प्रवर्द्धनका लागि र्याफ्टिङ महोत्सव
२८ फागुन, काठमाडौं । नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ५० औं अन्तर्राष्ट्रिय ह्वाइट वाटर र्याफ्टिङ तथा कायकिङ महोत्सव र २४ औं हिमालय ह्वाइट वाटर च्यालेन्ज बिहीबार त्रिशूली नदीमा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले उपाधि जितेका छन् । कायक म्यान्डेटरी रन विधामा रविन्द्र […]
थप पुरा समाचारको लागि