सुवर्ण अवसर ! सुवर्ण अवसर ! सुवर्ण अवसर !
जीवनले भोक पस्केपछि, भोकबाट आफूलाई जोगाउन यहाँ थाल भर्नु छ। जीवनले रोग दिएपछि बिकल्प दुई जीवन चलाउनु वा मर्नुछ । बरू कपडा चहिँदैन जीवनले नङ्ग्याए पछि यहाँ ‘श’बाट शिक्षा बिक्दैन, यहाँ ‘स’बाट सिप बिक्दैन यहाँ ‘श’ बाट शरीर बिक्दैछ खरिद गर्न आउनेलाई सुवर्ण अवसर! कसले भन्यो अङ्ग साट्दैमा इज्जत लुटिन्छ ? खानाका लागि माग्दै हिँड्दा गएको […]
थप पुरा समाचारको लागि