इजरायली हतियार निर्माण केन्द्रमा इरानी सेनाको ड्रोन आक्रमण

इजरायली हतियार निर्माण केन्द्रमा इरानी सेनाको ड्रोन आक्रमण

इरानी सेनाले इजरायलको प्रमुख हतियार निर्माण कम्पनी ‘राफेल एडभान्स्ड डिफेन्स सिस्टम्स’ मा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। ‘अपरेसन ट्रु प्रमिस ४’ अन्तर्गत गरिएको यो ३१् औँ चरणको आक्रमण भएको इरानी सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। इरानले आफ्ना सैन्य कमान्डर र नागरिकहरूको हत्याको बदला लिन यो कदम चालिएको बताएको छ। इरानका अनुसार ‘राफेल’ […]

थप पुरा समाचारको लागि
TOP