राष्ट्रिय लिगमा नव जन जागृतिको पहिलो जित
३ चैत, काठमाडौं । बाराको नव जन जागृति युवा क्लबले सुर्खेतको कांक्रेविहार क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ । १० खेलसम्म जितविहिन रहेको यी दुई टोली मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा गर्दा नव जन जागृतिले कांक्रेविहारलाई २-१ ले पराजित गरेको हो । उदित नारायण चौधरीले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो […]
थप पुरा समाचारको लागि