अनुष्कालाई ‘मिस वर्ल्ड’ संगठनको बधाई
काठमाडौं । संघीय सांसद बनेकी पहिलो मिस नेपाल अनुष्का श्रेष्ठलाई मिस वर्ल्ड संगठनले बधाई दिएको छ । संगठन प्रमुख जुलिया मोरलीले उनको उपलब्धिमा शुभकामना व्यक्त गरेकी छन् । मोरलीले सन् २०१९ मा भएको मिस वल्र्ड प्रतियोगितामा अनुष्का उत्कृष्ट १२ मा पुगेको र ‘ब्यूटी विथ पर्पस’ तथा ‘मल्टिमिडिया’ विधामा जित हासिल गरेको स्मरण गरेकी छन् । […]
थप पुरा समाचारको लागि