नुहाउन गएका एक जना तामाकोशी नदीमा बेपत्ता

नुहाउन गएका एक जना तामाकोशी नदीमा बेपत्ता

२७ साउन, काभ्रपलाञ्चोक । रामेछापको मन्थली नगरपालिका वडा नं ७ का ७६ वर्षीय श्रीवंश कडेल तामाकोशी नदिमा बेपत्ता भएका छन् । मंगलबार बिहान ११ बजे घरबाट निस्किएका कडेल तामाकोशी नदिमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिए । उनका अनुसार स्थानीय ठेडिखोला दोभानको ढिकुरीमा तामाकोशी नदी किनारामा कडेलले लगाएको […]

थप पुरा समाचारको लागि
TOP