टाटाको स्प्रिङ एक्स्चेन्ज क्याम्प सुरु, पुराना गाडी लगेर नयाँ साट्न सकिने

टाटाको स्प्रिङ एक्स्चेन्ज क्याम्प सुरु, पुराना गाडी लगेर नयाँ साट्न सकिने

६ चैत, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले आज शुक्रबारदेखि स्प्रिङ एक्स्चेन्ज क्याम्प सञ्चालन गरेको छ । आइतबारसम्म चल्ने क्याम्पमा पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडी लैजान सकिने कम्पनीले जनाएको छ । ‘यो अवधिमा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत […]

थप पुरा समाचारको लागि
TOP