कांग्रेस संसदीय दलको नेता फेर्न १२ जना नपुगेको खबर एक जनाले सुनाए : ओली
२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजैमात्र आफूलाई एक जना मान्छेले भेटेर नेपाली कांग्रेसको संसदीय दलको नेता फेर्नेगरी कसरत भइरहेको जानकारी गराएको बताएका छन् । तर, यस्ता कुराहरू हल्लामात्र भएको भन्दै यस्ता कथा सुन्दा सुन्दै कान टट्याइसकेको बताएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘आज बिहान आएर मात्रै मलाई एक जनाले भन्यो– नेपाली कांग्रेसभित्र […]
थप पुरा समाचारको लागि