मध्यपूर्व तनाव : भारतमा धमाधम कन्सर्ट स्थगित हुँदै, शकिराको पनि रोकियो
मुम्बई । ग्रामी पुरस्कार विजेता विश्वप्रसिद्ध पप गायिका शकिराको भारतमा हुने भनिएको कन्सर्ट स्थगित गरिएको छ । केही समयअघि मात्र यसको घोषणा गरिएको थियो र फ्यान पनि उनको कमब्याकलाई लिएर निकै उत्साहित थिए । तर कन्सर्ट स्थगित भएपछि धेरै फ्यान निराश छन् । आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै इरान-इजरायल युद्धका कारण हालका लागि कार्यक्रम स्थगित […]
थप पुरा समाचारको लागि