वकिलहरूको आक्रमणमा परेर अनलाइनखबरकर्मी महतोसहित ४ पत्रकार घाइते

वकिलहरूको आक्रमणमा परेर अनलाइनखबरकर्मी महतोसहित ४ पत्रकार घाइते

२७ साउन, जनकपुरधाम । जनकपुरधाममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले लिजमा लिएको जग्गा वाकिलहरूले कब्जा गर्न खोजेपछि विवाद भएको छ । विवादका क्रममा वकिलहरूको आक्रमणमा परी अनलाइनखबरका मधेश प्रदेश संवाददाता एवं महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ सहित ४ जना पत्रकार घाइते भएका छन् । घाइते हुनेमा महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, […]

थप पुरा समाचारको लागि
TOP