कार्यालय समयमा बियर पिउँदा बर्खास्त भएका कामदारलाई ८० लाख क्षतिपूर्ति !

कार्यालय समयमा बियर पिउँदा बर्खास्त भएका कामदारलाई ८० लाख क्षतिपूर्ति !

कार्यालय समयमा मदिरा सेवन गर्नु अशोभनीय तथा अमर्यादित काम मात्र होइन यस्तो बानी बर्खास्तगीको कारणसम्म बन्नसक्छ । तर स्पेनको एक अदालतले चाहिँ कार्यालय समयमै बारम्बार रक्सी पिएका कारण समातिएका एकजना कामदारको पक्षमा फैसला गरेको छ । फैसलामा करिब ८० लाख नेपाली रूपैयाँ बराबर क्षतिपूर्ति समेत तोकियो। नाम नखुलाइएका विद्युत कम्पनीका ती कामदारले कार्यस्थलमा असामान्य व्यवहार […]

थप पुरा समाचारको लागि
TOP