‘एआई फिल्ममेकिङ’ र ड्रोन तालिम सुरु
काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित दुई महत्वपूर्ण तालिम कार्यक्रम एकैसाथ सुरु गरेको छ । दुई दिने एआई फिल्ममेकिङ तालिम र १० दिने ड्रोन तालिम कार्यक्रम सोमबारदेखि सुरु भएका हुन् । यी दुवै कार्यक्रममा गरी कुल १७६ जना सहभागी छन् । नेपाल एआई फिल्म अलायन्सको सहकार्यमा सञ्चालन भइरहेको एआई […]
थप पुरा समाचारको लागि