होटेल वर्गीकरणमा नयाँ मापदण्ड बन्दै, विभागले माग्यो सुझाव

होटेल वर्गीकरणमा नयाँ मापदण्ड बन्दै, विभागले माग्यो सुझाव

९ चैत, काठमाडौं । नेपालका होटेलहरूको वगीकरणमा अब नयाँ मापदण्ड बन्ने भएको छ । अहिले २०७६ सालको मापदण्ड कार्यान्वयनमा छ। पर्यटन विभागका अनुसार सो मापदण्डमा समयानुकूल परिमार्जनको तयारी छ । सोहीकरणमा विभागले सरोकारवालासँग राय/सुझाव माग गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै मौजुदा मापदण्ड २०७६ मा सुधार गर्नुपर्ने पक्ष, ग्रिन हस्पिटालिटीका लागि आवश्यक सूचक […]

थप पुरा समाचारको लागि
TOP