कराते स्टार एरिका तमु धीं युकेको ‘गूडविल एम्बासडर’ नियुक्त
९ चैत, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ तमु धिं युकेको ‘गूडविल एम्बासडर’ नियुक्त भएकी छन् । नेपाली खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले युकेस्थित तमु धिं युके र कराते खेलाडी एरिका गुरुङबीच एक वर्षे प्रायोजन सम्झौता भएको हो। यस सम्झौताअनुसार सम्झौताअनुसार तमु धीं युकेले एरिकालाई आवश्यक खेल पोशाक, ट्र्याकसुट तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन […]
थप पुरा समाचारको लागि