साहिबजादा फरहान बने फेब्रुअरीको ‘आईसीसी प्लेयर अफ द मन्थ’
९ चैत, काठमाडौं । पाकिस्तानका साहिबजादा फरहान फेब्रुअरी २०२६ का लागि आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषित भएका छन् । उनले आईसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि यो अवार्ड पाएका हुन् । फरहानले ७६.६० को औसतका साथ ७ खेलमा ३८३ रन बनाएका थिए । उनले दुई शतक र दुई अर्धशतक बनाएका थिए। यसक्रममा उनले विराट […]
थप पुरा समाचारको लागि