युद्ध पश्चिम एसियामा, प्रहार नेपालीको भान्सादेखि भण्डार
नेपाल असंलग्न र शान्तिप्रिय परराष्ट्र नीति भएको मुलुक हो । न हामी युद्धमा सहभागी छौं, न त युद्ध हामीप्रति नै लक्षित छ । युद्ध हजारौं माइल पर भइरहेको छ । तर, लाखौं नेपालीले काम गर्ने, रेमिट्यान्स पठाउने र तेल आपूर्ति गर्ने देश युद्धमा परेकाले त्यसको मारमा नेपाली परेका छन् ।
थप पुरा समाचारको लागि