एचजेएनबीएलमा टाइम्सको लगातार छैटाैं जित

एचजेएनबीएलमा टाइम्सको लगातार छैटाैं जित

९ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लबले लगातार छैटाैं जित हात पारेको छ । त्रिपुरेश्वरस्थिथ दशरथ रंगशाला कभर्डहलमा सोमबार साँझ सम्पन्न खेलमा टाइम्सले कीर्तिपुरलाई ८२-६० ले पराजित गरेको हो । छैटाैं जितपछि टाइम्सले शीर्षस्थानको त्रिभुवन आर्मीसँग समान १३ अंक जोडेको छ । समान अंक भएपनि टाइम्स अंक […]

थप पुरा समाचारको लागि
TOP