‘फेसवास गर्न अल्छी मान्ने मान्छेले ब्रेनवास गर्‍यो भनेर कसरी पत्याउने ?’

‘फेसवास गर्न अल्छी मान्ने मान्छेले ब्रेनवास गर्‍यो भनेर कसरी पत्याउने ?’

काठमाडौं । चुनावमा हार व्यहोरेपछि गतसाता एक टिभी अन्तर्वार्तामा एमाले नेता सूर्य थापाले नाइट बसमा फिल्म देखाएर जनतालाई ‘ब्रेनवास’ गरिएको बताएका थिए । ‘घण्टीप्रति आएको लहर’ तिर लक्षित गर्दै उनले चुनावी कथावस्तुका फिल्म झरीपछिको इन्द्रेणी, दिमाग खराब र सेन्टि भाइरसलाई नाइट बसमा देखाइएको बताएका थिए । उनले यो अभिव्यक्तिमार्फत झण्डै दुई तिहाइ सिट ल्याएको राष्ट्रिय […]

थप पुरा समाचारको लागि
TOP