‘ग्लोबल मनी विक’मा एभरेस्ट बैंकको वित्तीय सचेतनामूलक कार्यक्रम
९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेस्ट बैंकले ग्लोबल मनी विकको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । चैत २ देखि ८ गतेसम्म साताव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । यस कार्यक्रम अन्तर्गत बैंकले आफ्ना ७ वटै प्रदेशका शाखाहरूमार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय […]
थप पुरा समाचारको लागि