बालेनलाई संसदीय दलको नेता चयन गर्न रास्वपाले बोलायो केन्द्रीय समिति
९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । चैत १२ गते दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ । बैठकमा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ । सोही दिन नवनिर्वाचित सांसदहरूले शपथ लिँदैछन् । […]
थप पुरा समाचारको लागि