गुल्मीमा माछा पोखरीमा एक जनाको शव फेला

गुल्मीमा माछा पोखरीमा एक जनाको शव फेला

२८ साउन, गुल्मी । चन्द्रकोट गाउँपालिका–८ रामपुरस्थित बहुउद्देश्य कृषक समूहले माछापालन गर्दै आएको पोखरीमा एक पुरुषको शव फेला परेको छ । मंगलबार बेलुकी स्थानीयले पोखरीको डिलमा पुरुषको टि–सर्ट, पाइन्ट, चप्पल र क्याप देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक गुल्मीदरबार गाउँपालिका–१ घर भई हाल चन्द्रकोट गाउँपालिका–८ रजाली टोलमा बस्दै आएका ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको […]

थप पुरा समाचारको लागि
TOP