अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा, बाढीपहिरोको जोखिम

अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा, बाढीपहिरोको जोखिम

२८ साउन, काठमाडौं । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसमेतको प्रभावले मनसुन सक्रिय भएको छ । दुवैतिरबाट आएको बादलले गर्दा हिजोदेखि नै धेरै स्थानमा पानी परिरहेको छ । आज पनि अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कुनै–कुनै ठाउँमा त अति भारी वर्षाको समेत सम्भावना छ । विहीबार बिहानदेखि […]

थप पुरा समाचारको लागि
TOP