आमा बन्दै इन्दिरा जोशी, सेयर गरिन् ‘बेबी बम्प’ को तस्वीर
काठमाडौं । गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन् । सामाजिक सञ्जालबाट उनले सन्तानलाई स्वागत गर्न लागेको बताएकी छन् । टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उनले बेबी बम्प देखिने फोटो र भिडियो सार्वजनिक गर्दै प्रशंसकलाई यसबारे जानकारी दिएकी हुन् । टिकटकमा उनी लेख्छिन्, ‘नयाँ आशीर्वादहरू चाँडै आउँदैछन् । जीवनको नयाँ चरणमा प्रवेश गर्दै ।’ उनलाई कलाकार […]
थप पुरा समाचारको लागि