पदभारका लागि सिंहदरबार पुगे प्रधानमन्त्री बालेन
१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पदभारका लागि पुगेका छन् । उनी भर्खरै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन् । उनले केहीबेरमा पदभार ग्रहण गर्दैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेन र अन्य १४ जना नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले […]
थप पुरा समाचारको लागि