पीएम कपमा शनिबारका दुवै खेल नतिजाविहीन

पीएम कपमा शनिबारका दुवै खेल नतिजाविहीन

१४ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार काठमाडौंमा तय भएका दुवै खेल नतिजाविहीन भएका छन् । तल्लो मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीचको खेल वर्षाले पूरा हुन सकेन । गएरातिदेखिको वर्षापछि भिजेको मैदान सुक्न नपाउँदै शनिबार पनि […]

थप पुरा समाचारको लागि
TOP