केशव दाहालको नयाँ उपन्यास ‘इथा’ लोकार्पण

केशव दाहालको नयाँ उपन्यास ‘इथा’ लोकार्पण

२३ चैत, काठमाडौं । लेखक एवम् स्तम्भकार केशव दाहालको नयाँ उपन्यास ‘इथा’ लोकार्पण गरिएको छ । शनिबार भक्तपुरमा आयोजित विशेष समारोहमा पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा शिल्पी थिएटरले उपन्यास ‘इथा’माथि तयार पारेको गीति नाटक प्रस्तुत गरिएको थियो । यसमा कलाकारहरूले ‘इथा’ले उठाउन खोजेको विषयवस्तुलाई नाटकका माध्यमबाट प्रस्ट पारेका थिए । भूषिता वशिष्ठले ‘इथा’ उपन्यासमाथि […]

थप पुरा समाचारको लागि
TOP